अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरी

कोपा अमेरिका कप फुटबलको उपाधि दावेदार अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता खोलेको थियो । पाराग्वेका लागि रिचार्ड स्यान्चेजले सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाले ५७ मिनेटमा … Continue reading अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरी